जड्नु
Romanized: jadnu
कुनै एउटा वस्तुलाई उपयोगिता वा सुन्दरताका हिसाबले अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत जड्+नु]
१.
कुनै एउटा वस्तुलाई उपयोगिता वा सुन्दरताका हिसाबले अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदि गहनागुरियामा जोड्नु।
२.
राम्ररी सजाउनु, गाँस्नु; उन्नु।