जड्कनु
Romanized: jadkanu
रिसले झोक्किनु; जर्कनु; झर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
रिसले झोक्किनु; जर्कनु; झर्कनु।