जत्तिको तत्ति
Romanized: jattiko tatti, jattikotatti
पहिलेकै बराबर, सरोबरी; बराबरी; घटीबढी नभईकन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पहिलेकै बराबर, सरोबरी; बराबरी; घटीबढी नभईकन ।