जस्ताको तस्तो

Romanized: jastaako tasto, jashtaako tasto, jastaako tashto, jashtako tasto

पहिलेकै जस्तो रूपरङ्ग वा आकारप्रकारको; जस्ताको तस्तै; यथावत्; उही नै; उस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत यथातथा]

1
पहिलेकै जस्तो रूपरङ्ग वा आकारप्रकारको; जस्ताको तस्तै; यथावत्; उही नै; उस्तै।

सम्बन्धित शब्दहरू