जथानाम

Romanized: jathaanaama, jathaanaam, jathaanama, jathanaama

यथानाम; मनपरी; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
यथानाम; मनपरी; जथाभाबी।
२.
दुर्वचन।

सम्बन्धित शब्दहरू