जथाभाबी
Romanized: jathaabhaabi, jathaabhabi, jathabhaabi, jathaabhaabee
कुनै नियम, विधि वा मर्यादाअनुसारको आचरण नगरेर; जस्तो मन लाग्यो उस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत यथाभावी]
१.
कुनै नियम, विधि वा मर्यादाअनुसारको आचरण नगरेर; जस्तो मन लाग्यो उस्तै।
२.
परिणामप्रति ध्यान नदिएर; जे पर्ला सोही टर्ला भन्ने भावनासित ।