जनभवन
Romanized: janabhavan, janabhawana, janabhawan, janabhabana
ना. [सं.] सार्वजनिक कार्यमा प्रयोग हुने भवन (पब्लिक हल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सार्वजनिक कार्यमा प्रयोग हुने भवन (पब्लिक हल)।