जनहत्या

Romanized: janahatyaa, janahaty, janahatya

जनताको हत्या; जनताको वध; जनसंहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनताको हत्या; जनताको वध; जनसंहार।

सम्बन्धित शब्दहरू