जन्य

Romanized: jany, janya

उत्पन्न भएको; सिर्जिएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्पन्न भएको; सिर्जिएको ।
२.
जन्मने; पैदा हुने।

सम्बन्धित शब्दहरू