सौजन्य

Romanized: saujany, shaujanya, shaujany, saujanya

सुजन हुनाको भाव, गुण वा अवस्था; सुजनतापूर्वक गरिने काम; सज्जनता; भलादमीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुजन हुनाको भाव, गुण वा अवस्था; सुजनतापूर्वक गरिने काम; सज्जनता; भलादमीपन।

सम्बन्धित शब्दहरू