तत्जन्य
Romanized: tatjany, tatjanya
त्यसबाट जन्मिने वा उत्पन्न हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तत्+जन्य]
1
त्यसबाट जन्मिने वा उत्पन्न हुने।