जप
Romanized: jap, japa
देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ; मनमनै उच्चारित मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ; मनमनै उच्चारित मन्त्र।