जफतीमाल
Romanized: japhatimaala, japhatimaal, jafatimaala, japhatimal
बलजफत हरण गरिएको सम्पदा वा माल; करचोरी वा अन्य अपराधमा परेकाबाट जफत गरिएको माल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बलजफत हरण गरिएको सम्पदा वा माल; करचोरी वा अन्य अपराधमा परेकाबाट जफत गरिएको माल।