जफत

Romanized: japhat, jafata, jafat, japhata

कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम; अर्काको वस्तु खोसी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जब्त]

1
कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम; अर्काको वस्तु खोसी त्यसको स्वामित्वबाट समेत वञ्चित गर्ने गराउने काम।

सम्बन्धित शब्दहरू