जमानत जफत

Romanized: jamaanata japhata, jamaanata japhat, jamaanata jafata, jamanata japhat

राजनीतिक पदका लागि चुनाउमा उठ्ने उम्मेदवारले आयोगमा जम्मा गरेको तोकिएबमोजिमको रकम तोकिएको हदभन्दा कम मत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राजनीतिक पदका लागि चुनाउमा उठ्ने उम्मेदवारले आयोगमा जम्मा गरेको तोकिएबमोजिमको रकम तोकिएको हदभन्दा कम मत ल्याएमा स्वतः सरकारीकरण हुने व्यवस्था।

सम्बन्धित शब्दहरू