धरौटजफत
Romanized: dharautajaphat, dharautajafata, dharautajafat, dharautajaphata
कबुलेको वा करारअनुसारको नगरेमा वा प्रचलित नियमकानुन वा तोकिएका सर्तहरूको उल्लङ्घन गरेमा राखिएको धरौट रकम जफत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कबुलेको वा करारअनुसारको नगरेमा वा प्रचलित नियमकानुन वा तोकिएका सर्तहरूको उल्लङ्घन गरेमा राखिएको धरौट रकम जफत हुने कार्य।