बलजफत
Romanized: balajaphat, balajafata, balajafat, balajaphata
कुनै काम-कुरामा गरिने बलमिचाइ; जबरजस्ती; बलात्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बल+जफत]
1
कुनै काम-कुरामा गरिने बलमिचाइ; जबरजस्ती; बलात्कार।