जब तब
Romanized: jaba tab, jaba taba, jabataba, jabatab
जहिलेतहिले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
जहिलेतहिले।
२.
ठिक त्यसै बेला; जहिले पनि; तत्काल।