तब

Romanized: tab, taba

त्यस बेला; त्यतिखेर। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [संस्कृत तदा]

१.
त्यस बेला; त्यतिखेर।
२.
त्यस कारण। संयो. ३ 'जब' को मुख मिलाउन आउने शब्द; अनि। (जब म आएँ तब तिमीलाई टाउको दुख्छ होइन?)
४.
(निपात) अरूका कुरामा सही थाप्ने अव्यय शब्द; त। (उदा.- खर्च त सबैले बेहोर्नुपर्छ, हो तब।)

उदाहरण वाक्य

  • खर्च त सबैले बेहोर्नुपर्छ, हो तब।

सम्बन्धित शब्दहरू