जम्पर
Romanized: jampar, jampara
दौडमा भाग लिने केटीहरूले लगाउने खुकुलो पोसाक; नारीदौडको पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
दौडमा भाग लिने केटीहरूले लगाउने खुकुलो पोसाक; नारीदौडको पोसाक।