रम्पर

Romanized: rampar, rampara

अन्डरबियर छाँटको, काछदेखि स्तनसम्म छोपिने, टाँक भएको वा नभएको र पौडी खेल्दा स्त्रीहरूले लगाउने सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
अन्डरबियर छाँटको, काछदेखि स्तनसम्म छोपिने, टाँक भएको वा नभएको र पौडी खेल्दा स्त्रीहरूले लगाउने

सम्बन्धित शब्दहरू