जयगान
Romanized: jayagaana, jayagaan, jayagan, jayagana
जयजयकार; जयध्वनि; विजयको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जय+गान]
१.
जयजयकार; जयध्वनि; विजयको गीत।
२.
प्रशंसाको वाक्य, स्तुति, स्तुतिगान, स्तुतिगीत, गुणगान तथा गुणको बयान; त्यसैको बखान।