जरदृत्ति
Romanized: jaradritti, jaradrtti
ना. [सं.] वृद्धकालमा जीविकाका निम्ति दिइने सहयोग; निवृत्तिभरण; पेन्सन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] वृद्धकालमा जीविकाका निम्ति दिइने सहयोग; निवृत्तिभरण; पेन्सन।