जीववृत्ति

Romanized: jivavritti, jivawritti, jiwavritti, jiwawritti

जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम; जीवजन्तुको पालनद्वारा गरिने जीवन-निर्वाह; पशुपालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम; जीवजन्तुको पालनद्वारा गरिने जीवन-निर्वाह; पशुपालन।

सम्बन्धित शब्दहरू