जीवनवृत्ति
Romanized: jivanavritti, jivanawritti, jiwanavritti, jiwanawritti
बाँच्नका लागि अँगालिएको पेसा; जीवननिर्वाहका लागि गरिएको प्रबन्ध; जीविका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाँच्नका लागि अँगालिएको पेसा; जीवननिर्वाहका लागि गरिएको प्रबन्ध; जीविका।