जरिया

Romanized: jariyaa, jariy, jariya

कुनै कार्यका लागि आवश्यक पर्ने कारण; हेतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कार्यका लागि आवश्यक पर्ने कारण; हेतु।
२.
कुनै दुई व्यक्ति वा वस्तुको बिचको नाता; सम्बन्ध; साँठगाँठ ।

सम्बन्धित शब्दहरू