जरियो

Romanized: jariyo

ना. [जरी+यो] बत्तुले बुनेर झलिक्क झल्कने पारेको, कपालमा लगाउने धागो; लच्छा धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [जरी+यो] बत्तुले बुनेर झलिक्क झल्कने पारेको, कपालमा लगाउने धागो; लच्छा धागो।

सम्बन्धित शब्दहरू