जर्बुटो
Romanized: jarbuto
औषधीमा काम लाग्ने जरोसहितको बुटो; जरीबुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
औषधीमा काम लाग्ने जरोसहितको बुटो; जरीबुटी।
२.
जराहरूसहितको बाँसको फेद ।
३.
कानको फेद, कन्सिरी पलाउने ठाउँ।