जर्मन सिलेबर
Romanized: jarmana silebar, jarmana shilebara, jarmana shilebar, jarmana silebara
जर्मनी प्रविधिअनुसार जस्ता, तामा र निकलको मिश्रणबाट बनेको सेतो रङको भाँडाकुँडा बनाउने धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जर्मनी प्रविधिअनुसार जस्ता, तामा र निकलको मिश्रणबाट बनेको सेतो रङको भाँडाकुँडा बनाउने धातु।