जर्मन
Romanized: jarman, jarmana
जर्मनी देशको बासिन्दा; जर्मनीको; जर्मनीसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जर्मनी देशको बासिन्दा; जर्मनीको; जर्मनीसम्बन्धी।
२.
(नाम)
जर्मनीको भाषा, संस्कृति वा जाति।