जर्मनु

Romanized: jarmanu

जन्मनु; सृष्टि प्रक्रियामा समाहित भई संसारमा आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [जर्म+नु]

1
जन्मनु; सृष्टि प्रक्रियामा समाहित भई संसारमा आउनु।

सम्बन्धित शब्दहरू