जलचक्र
Romanized: jalachakra, jalachakr, jalacakr, jalacakra
पानीलाई घामको तापले सोसेर बाफ बनाउने र पछि सोही बादल पानीमा परिवर्तित हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीलाई घामको तापले सोसेर बाफ बनाउने र पछि सोही बादल पानीमा परिवर्तित हुने प्रक्रिया।
२.
भुमरी; जलावर्त।