जलचारी

Romanized: jalachaari, jalachari, jalachaaree, jalacharee

जलमा हिँड्ने, बस्ने; जलचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जल+चारी]

1
जलमा हिँड्ने, बस्ने; जलचर।

सम्बन्धित शब्दहरू