जलनिधि

Romanized: jalanidhi

समुद्र; महासागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समुद्र; महासागर।
२.
ज्योतिषमा चार अङ्कको सूचक शब्द।

सम्बन्धित शब्दहरू