निधि

Romanized: nidhi

कुनै वस्तु धेरै मात्रामा भएको ठाउँ; कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ; खानि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु धेरै मात्रामा भएको ठाउँ; कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ; खानि ।
२.
गुप्त रूपमा रहेको धन; गडेको धन; गाडधन।
३.
कुबेरका नौ भण्डार वा खानि (पद्म, महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब)।
४.
समुद्र ।

सम्बन्धित शब्दहरू