जलसिमाली
Romanized: jalasimaali, jalashimaali, jalasimaalee, jalashimali
पानीमन्तिर ढुङ्गा आदिमा पलाउने हरियो भ्याउ, सिमाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जलशैवाल]
1
पानीमन्तिर ढुङ्गा आदिमा पलाउने हरियो भ्याउ, सिमाली।