जलाजु

Romanized: jalaaju, jalaju

जुनसुकै कामकुरो गर्ने कि नगर्ने भन्ने आँट वा हिम्मत नभएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जुनसुकै कामकुरो गर्ने कि नगर्ने भन्ने आँट वा हिम्मत नभएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू