जलारी

Romanized: jalaari, jalaaree, jalaree, jalarii

खोला वा तलाउ आदिमा जाल खेलेर वा बल्छी थापेर माछा मार्ने व्यक्ति; जलेरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ जलहरी]

1
खोला वा तलाउ आदिमा जाल खेलेर वा बल्छी थापेर माछा मार्ने व्यक्ति; जलेरु।

सम्बन्धित शब्दहरू