जलाहारी

Romanized: jalaahaari, jalaahari, jalahaari, jalaahaaree

जल मात्र खाएर बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [जलाहार+ई]

१.
जल मात्र खाएर बस्ने।
२.
हे. जलहरी।
३.
हे. जलारी।

सम्बन्धित शब्दहरू