जलाहार
Romanized: jalaahaara, jalaahaar, jalaahara, jalahaara
पानी मात्र खाने काम; जल मात्र पिएर गरिने निर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जल+आहार]
1
पानी मात्र खाने काम; जल मात्र पिएर गरिने निर्वाह।