निलाहार

Romanized: nilaahaara, nilaahaar, nilaahara, nilahaara

कुनै कुरा पनि नखाने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निराहार]

१.
कुनै कुरा पनि नखाने कार्य।
२.
एकादशी आदि धार्मिक पर्वमा अन्न वा फलफूल केही नखाने व्रत; अनशन।

सम्बन्धित शब्दहरू