फलाहार
Romanized: phalaahaara, phalaahaar, phalaahara, phalahaara
व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना।
२.
रोपेर हरवर्ष फल्ने र काँचै पनि खान हुने मेधावर्धक एवं सुपाच्य वस्तु।