जलौदो
Romanized: jalaudo
भर्खर जन्मेको सालनालसहितको बाछो, पाडो आदि; पशुको नवजात शिशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जनित+औदो]
1
भर्खर जन्मेको सालनालसहितको बाछो, पाडो आदि; पशुको नवजात शिशु।