जलौरा
Romanized: jalauraa, jalaur, jalaura
शरीरका रोमकूपमा उठ्ने र पानी जम्ने मसिना फोका; खटिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जल औरा]
1
शरीरका रोमकूपमा उठ्ने र पानी जम्ने मसिना फोका; खटिरा।