तिलौरा

Romanized: tilauraa, tilaur, tilaura

कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तिल औरा]

१.
कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा।
२.
चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्छु।

सम्बन्धित शब्दहरू