तितौरा
Romanized: titauraa, titaur, titaura
भिजाएको चना, मास, मुगी, आलु आदि पिँधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भिजाएको चना, मास, मुगी, आलु आदि पिँधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष।
२.
आँप, अमला, लप्सी आदिको लेदोमा नुन, मसला वा चिनी हालेर मट्याङ्ग्राजस्तो पारी सुकाई बनाइएको खानेकुरा।