तितौली
Romanized: titaulee, titaulii, titauli
ना. [तितो+औली] काँक्राको अलिअलि तितो हुने भेट्नुपट्टिको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तितो+औली] काँक्राको अलिअलि तितो हुने भेट्नुपट्टिको अंश।