तितौडा

Romanized: titaudaa, titaud, titauda

तितौडा (titaudaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

तितौडा(१)

(नाम)
1.
अछाम जिल्लाको पूर्वी भागमा अवस्थित घोडासैन, धमाली र नाडा गाविसको बिच अग्लो ठाउँमा रहेको त्रिपुरसुन्दरी देवीको थान; त्यसै ठाउँको मन्दिर।

तितौडा(२)

(नाम)
1.
मासको पिठो सुकाएर मस्यौराजस्तै डल्ला पारी तरकारी खान बनाइएको खाद्यपदार्थ; तितौरा।

सम्बन्धित शब्दहरू