जल्को

Romanized: jalko

भूत लागेर बालबालिकामा असर हुँदा गरिने फुकफाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
भूत लागेर बालबालिकामा असर हुँदा गरिने फुकफाक।
२.
भूतबाट तर्सिएर डराउने काम; भूत लाग्ने अवस्था।

सम्बन्धित शब्दहरू