जल्काउनु
Romanized: jalkaaunu, jalkaunu
बिच्क्याउनु; तर्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [जल्क+आउ+नु]
1
बिच्क्याउनु; तर्साउनु।